बझाङमा भूकम्पको धक्का

Posted on: 16 Feb, 2024

फागुन ४, बझाङ | राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । 

शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ ।

गत पुस २७ गते बझाङकै पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!