२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानमा यात्रा गरिरहेका यात्रुको शरीरमा टाउको माथिबाट लगातार किराहरु खसेपछि…

२०८०, ४ फाल्गुन शुक्रबार १२:३१

एजेन्सी | नेदरल्याण्डबाट अमेरिकाकोलागि उडान भरेको डेल्टा विमान एयरलाइन्सको विमानमा यात्रा गरिरहेका एक यात्रुको शरीरमा टाउको माथिबाट किरा खसेपछि सो विमान  एम्स्टर्डम फर्कन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

डेल्टा एयरलाइन्सको  उडान १३३  नेदरल्याण्ड्सको एम्स्टर्डमबाट मिसिगनको डेट्रोइट बिमानस्थलको लागि प्रस्थान गरेको थियो।   तर, उडानको एक घण्टामा एयरबस ए ३३०–३०० एम्स्टर्डमको सिफोल विमानस्थलमा फर्केको हो।


विमान उडेको १ घण्टापछि  टाउको माथिबाट गोब्रेकिराहरु मानिसको शरीरमा झर्न थालेपछि विमानलाई फर्काइएको थियो ।  यात्रु फिलिप स्कोट जो अहिले अमेरिकाको आयोवामा बसोबास गर्ने व्यक्ति नेदरल्यान्ड्स निवासी हुन् । उनले आफ्नो छेउमा बसेकी महिलामा करिब एक दर्जन किराहरु देखेपछि क्याविन क्रुलाई खबर गरेकी थिइन ।

विमान एम्स्टर्डममा अवतरण भएपछि खोजी नीति गर्ने क्रममा यात्रुको झोलाबाट उक्त किरा खसेको पत्ता लागेको डेल्टा एयरले जनाएको छ ।  जसमा पत्रिकामा बेरिएको सडेको माछामा परेको किरा खसेको पनि सीएनएनले जनाएको छ ।

त्यस पछि झोला विमानको पछाडि सारियो र विमान एम्स्टर्डम पुन फर्कने घोषणा गर्यो । केहि घण्टापछि अमेरिकाको लागि अर्को उडानबाट यात्रीहरुलाई पठाइएको सिएनएनले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो