२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डिभोर्स गर्छु, अर्को विवाह गर्दिनँ : पवन खतिवडा

२०८०, ११ फाल्गुन शुक्रबार ०७:५३

फागुन ११, काठमाडौँ | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको विवाद यतिखेर सञ्चारमाध्यममा छताछुल्ल भएको छ। 

मुखभरि घाउ लिएर अन्तवार्तामा देखिएका पवनको अहिले अर्काे भिडिओ पनि सामाजिक सञ्जालमा छाएको छ। जहाँ उनी पत्रकार ऋषि धमलालाई अन्तवार्ता दिइरहेका छन्। 

सार्वजनिक भिडिओ क्लिप्समा कलाकार खतिवडाले डिभोर्स गर्ने र त्यसपछि बिहे नै नगर्ने बताएका छन्। साथै उनले बिहे तथा प्रेम गर्नु नै गल्ती भएको भनी पश्चाताप पनि व्यक्त गरेका छन्। 


ऋषि धमला : डिभोर्स गरिसकेपछि अब तपाईं विवाह गर्नुहुन्न?

पवन : गर्दिनँ

ऋषि : विवाह गर्नु नै गलत थियो?

पवन : थियो

ऋषि : प्रेम गर्नु  नै गलत थियो?

पवन : हो 

ऋषि धमलासँगको उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा सेयर गर्दै पवनले यस विषयमा आफ्नो यही नै अन्तिम अन्तर्वार्ता भनेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति