१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुवा बने किरण चेम्जोङ

११ फाल्गुन २०८०, शुक्रबार ०९:३८

फागुन ११, काठमाडौँ | राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर शेयर गर्दै उनले आफु बुवा बनेको खबर सार्वजनिक गरेका हुन् ।

तस्विरसहित चेम्जोङले सबैलाई माया र आर्शीवादका लागी धन्यवाद दिएका छन भने उनले आफ्नो छोरालाई पनि स्वागत गरेका छन्। उनले लेखेका छन, ‘माया र आशीर्वादको लागि सबैलाई धेरै–धेरै धन्यवाद। हाम्रो संसारमा अनन्त खुशीले भर्दै, हाम्रो खुशीको सानो बन्डल यस धर्तीमा आइपुगिसकेको छ। हाम्रो जुनियरलाई यस संसारमा स्वागत छ।


केही समय अघिमात्र कञ्चनले बेम्बी बम्पका तस्वीर र भिडिओसहित आफ्नो टिकटक अकाउन्टमा आफूहरुलाई सन् २०२४ मा सन्तान लाभ हुन लागेको जानकारी दिएकी थिईन।

किरण र एयरहोस्टेस कञ्चन गत वर्ष भदौ १५ गते विवाहबन्धनमा बाँधिएका थिए । डेढ वर्ष लामो प्रेमपछि उनीहरुले विवाह गरेका थिए । किरण सहभागी माजिया स्पोर्ट्स एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले सेलिब्रेसनकै क्रममा टीमको सामुन्ने प्रेमिकालाई औंठी लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ