१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारले बोलाएको वार्तामा किन गएनन् मिटरब्याज पीडित?

१४ फाल्गुन २०८०, सोमबार १०:२९

फागुन १४, काठमाडौँ | सरकारले मिटरब्याज पीडितसँग सोमबार हुने भनिएको वार्ता रोकिएको छ।

गृह मन्त्रालयले सोमबार ११ बजे बोलाएको वार्तामा मिटरब्याज पीडित गएनन्।

बिहानदेखि प्रहरीले भृकुटीमण्डपमा बस्न नदिने भन्दै पटक-पटक त्यहाँबाट हटाउन खोजेपछि आफूहरू वार्तामा नगई बसेको मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए।


'समितिका प्रतिनिधि वार्तामा जाँदा हटाउन सक्ने भएकाले नगई बसेका हौं,' उनले भने, 'बस्नका लागि अन्य कुनै ठाउँ दिए हामी हट्थ्यौं।' 

अहिले भृकुटीमण्डपमा ६/७ सय पीडितहरू बसिरहेका छन्।  होटलमा बसेर सरकारको अन्यायविरूद्ध लड्न सक्दैनन्। त्यसैले सरकारले बस्नका लागि निश्चित ठाउँ नदिएसम्म आफूहरू कतै नजाने उनीहरूको अडान छ। 

उनीहरू माघ १६ गतेदेखि पैदलयात्रा गरेर शुक्रबार काठमाडौंको भद्रकालीमा आइपुगेका थिए। सोही दिनदेखि मिटरब्याज पीडितहरू भृकुटीमण्डपमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ