१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नामिबियाविरुद्ध हारपछि रोहितले भने- हामीले डेथ ओभरमा धेरै रन दियौँ, १९० रनभित्र सीमित गर्नुपर्थ्यो

१५ फाल्गुन २०८०, मंगलवार १०:२६

फागुन १५, काठमाडौँ | नामिबियाका जान निकोल लफ्टी इटोनले विश्व कीर्तिमानी शतक बनाएपछि नेपालका कप्तान रोहित पौडेलले उनले खेलको सुरुवातदेखि नै राम्रो छनक देखाएको बताएका छन्।

‘उसले जुन जुन सटहरू खेल्न खोजिरहेको थियो, सबैले काम गरिरहेको थियो। उसले हरेक साइडमा खेलिरहेको थियो। त्यसैले मल्लको कीर्तिमान तोडिएला जस्तो लाग्दै थियो’, नामिबियासँग २० रनले पराजित भएपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा रोहितले भने।


उनले नामिबियाका शीर्ष ६ ब्याट्सम्यानमध्ये ३र४ जना बायाँ हाते भएका कारण फास्ट बलरलाई टिम छनोटमा महत्त्व दिइएको पनि बताए।

‘मलाई लाग्छ यो निर्णय सही थियो। हामीहरूले डेथ ओभरमा धेरै रन दियौँ। एक सय ९० रनभित्र सीमित गर्न सक्नुपर्थ्यो’, रोहितले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ