२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वर्तमानदेखि सम्भवत: भविष्यका प्रधानमन्त्रीहरू एउटै मञ्चमा विरलै देखिन्छन् : रवि

२०८०, १८ फाल्गुन शुक्रबार ०९:३९

फागुन १८, काठमाडौँ  | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको विकास र आगामी पुस्ताको भविष्यका लागि सबै शीर्ष नेताहरुलाई राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिन आग्रह गरेका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आजको कार्यक्रमको उपस्थितिले आफैंमा राम्रो सन्देश बन्नसक्ने बताए ।


उनले भने, ‘विरलै देखिने देशका शीर्ष नेताहरु एउटै मञ्चमा, यो नेपाली जनताले एकदमै कम देख्ने दृष्य हो । देशको विकास र आगामी पुस्ताको भविष्यका लागि यो मञ्चका सबै नेताहरु राष्ट्रिय मुद्दामा एकैठाउँमा उभिन सकुन् । हामीले चाह्यौं भने सक्छौं। त्यहाँबाट हेर्दा यो मञ्च पावरफुल देखिन्छ होला । कति शक्तिशाली देखिन्छ हेर्नुस् त वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु, सम्भवत भविष्यका प्रधानमन्त्रीहरु पनि सबै भएको। यत्रो ठूलो मञ्चमा कति ठूलो शक्ति छ । तर, त्यहाँ भन्दा जनतामा धेरै शक्ति छ। जुन दिन यहाँको शक्तिलाई त्यहाँको शक्तिले चिन्छ देशले मुहार फेर्नेछ ।’

समहोरोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति