शेयर बजारमा दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द

Posted on: 04 Mar, 2024

फागुन २१, काठमाडौं | नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो ।

शेयर बजार ११ बजेर ३ मिनेटमा पहिलो सर्किट लगेर २० मिनेटका लागि बन्द भएपछि ११ बजेर २३ मिनेटमा बजार खुल्दा १ मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!