नेपाल र हङकङको खेल पुनः सुचारु

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपाल र हङकङबीचको खेल पुनः सुचारु भएको छ ।

वर्षाले केही समय खेल प्रभावित भएको थियो । टस हारेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।


७ दशमलव ४ ओभरको खेल सकिँदा हङकङले २ विकेट गुमाएर ६४ रन बनाएको छ ।

नेपालका लागि करण केसी र गुल्सन झा ले ११ विकेट लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!