२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्रीको वरीयता हेरफेर, रविभन्दा नारायणकाजीमाथि

२०८०, २७ फाल्गुन आईतवार ०९:२९

फागुन २७, काठमाडौँ | प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्। नयाँ वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री बनेका रवि लामिछानेभन्दा माओवादी केन्द्रका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ माथि छन्।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्री र १६ मन्त्री नियुक्त गरेका थिए। आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवसमेत उपप्रधान एवं स्वास्थ्यमन्त्री नियुक्त भएसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट