२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माइग्रेन भयो भनेर गुनासो गरिरहेका पुरुषको मस्तिष्कमा किराको लार्भा

२०८०, ५ चैत्र सोमबार ०९:२१

चैत ५, काठमाडौँ | अमेरिकामा एक पुरुषले बारम्बार टाउको दुखेको गुनासो गरिरहेका थिए । उनले माइग्रेन भयो भनेर गुनासो गरिरहेका थिए । तर अस्पतालमा जाँचको क्रममा ती पुरुषको मस्तिष्कमा फित्तेकिराको लार्भा भेटिएको छ । 

समाचारका अनुसार ती पुरुषको उमेर ५२ वर्ष रहेको थियो । उनलाई नियमित रूपमा टाउको दुख्न थाल्यो । केही दिनमै अवस्था बिग्रियो औषधिले समेत काम गर्न छाड्यो ।


सीटी स्क्यानको क्रममा उनको मस्तिष्कमा लगभग चार महिनादेखि फित्तेकिराको जीवित लार्भा थियो । यो एक खालको परजीवी कीरा हो । यसले मानिस र जनावरहरूलाई सङ्क्रमित गर्दछ । यो सामान्यतः आन्द्रामा पाइन्छ, तर केहि परिस्थितिमा यसलाई मस्तिष्कसम्म पुग्न गाह्रो छैन ।

घातक पनि हुन सक्छ सङ्क्रमण

यो घटना अमेरिकन जर्नल अफ केस रिपोर्टमा प्रकाशित छ । अमेरिकामा यस अघि पनि सङ्क्रमित सुगुरबाट मान्छेमा सङ्क्रमण सरेका घटनाहरू आइसकेका छन् । यो घटना सामान्य हो । चिकित्सकहरूले बिरामीको मस्तिष्कबाट लार्भालाई झिकिसकेका छन् । तर यस्तो खालको सङ्क्रमणमा कसै कसैको ज्यान पनि जान सक्छ ।

बन्दागोभीमा पाइन्छ यो किरा

यो किरा तरकारी खासगरी बन्दागोभीमा पाइन्छ । मांसाहारी भोजन गर्नेहरूमा राम्रोसँग नपाकेको मासु खाँदा यो किरा मस्तिष्कमा पुग्न सक्छ । मस्तिष्कमा लार्भा भेटिएको पुरुषले सानैदेखि नपाकेको वा काँचो मासु खाइरहेको हुन सक्ने डाक्टरले बताएका छन् । अधकल्चो बेकनमा पनि कयौँ खालका ब्याक्टेरियाहरू हुन्छन् । यी ब्याक्टेरियाहरू आन्द्रामा छिर्छन् र त्यहाँबाट मस्तिष्कसम्म पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ