२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली कांग्रेसका नेता एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

२०८०, ६ चैत्र मंगलवार १२:०२

चैत ६, काठमाडौँ | खतिवडाले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले आज संसद्मा दिएको जवाफ आफूहरुलाई चित्त नबुझेको र निश्पक्ष छानविनका लागि संसदीय समिति एकमात्रै विकल्प रहेको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री एकदम निश्पक्ष, इमानदार हुनुहुन्छ भन्ने अभिव्यक्ति दिएको उनको भनाइ छ । ‘पोखरामा पीडितहरुले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दारी पनि भएको । रवि लामिछाने हो कि गृहमन्त्री अहिले अर्को कोही हो भनेर पीडितले सोधेका थिए ।’ उनले भने, ‘त्यहीजस्तो लाग्छ, तर उहाँ चाहीँ दोषी होईन भनेर उहाँले जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको छैन । त्यसैले हामीले भन्यौं– यस्ता प्रचलनहरु छन्, संसदीय समिति गठन गर्नुपर्छ भन्ने हाम्रो माग छ । त्यो माग सरकारले पूरा गरेन भने भोलिदेखि संसद् चल्दैन । त्यो काम सरकारको हातमा छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ