२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काभ्रेमा बोधिचित्तको रुख काटेर अज्ञात समूहले राख्यो घरको आँगनमा सकेट बम

२०८०, ३० चैत्र शुक्रबार ०५:५८

चैत ३०, काठमाडौँ । काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेर घरमा सकेट बम राखेको फेला परेको छ ।

मध्यरातमा काभ्रेको रोशी गाउँपालिका- ५ नागबेलीस्थित ठाकुरानी तामाङको घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको हो । बुद्ध चित्तको मुल मालाको पुरानो बोट काटेर तीन घरको आँगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए ।


उनका अनुसार अहिले घटनास्थलमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेना खटिएका छन् ।

१५/ २० जनाको अज्ञात समूहले रुख काटेको पाइएको र केही शंकास्पदलाई पक्राउ गरी सोधपुछ अघि बढाएको उनले बताए । घरको आँगनमा राखिएको विस्फोटक पदार्थसँगै जनमुक्ति सेनाको पर्चा पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । बोधिचित्त महंगो मूल्यमा ब्रिकी हुदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने