२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुर्वी ग्रिसमा प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किदा तीन बालिकाको मृत्यु

२०८०, ३० चैत्र शुक्रबार ०६:१८

चैत ३०, एथेन्स। पूर्वी ग्रीसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  ।

टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य आठ बालबालिका सहित १४ जनालाई उद्धार गरेको थियो। दुई पुरुषको शव पनि किनारामा फेला परेका थिए।


कोस्ट गार्ड अधिकारीहरूले भने कि तीन गस्ती जहाजहरू अन्य सम्भावित बाँचेको खोजी गरिरहेका छन, जबकि डुङ्गा डूबिएको विश्वास गरिएको स्थानमा सक्दो प्रयास गरिएको छ ।

पूर्वी एजियन सागरमा रहेको ग्रीक टापुहरूबाट युरोपियन युनियन आबद्द देश प्रवेश गर्ने गरिन्छ । सीमा सुरक्षा एजेन्सी फ्रन्टेक्सद्वारा गस्ती गरिएको पानीमा टर्किएमा आधारित तस्करी नेटवर्कहरू प्रयोग गरी आप्रवासीहरूका लागि युरोपेली संघमा प्रवेश गर्ने साझा बिन्दुको रूपमा यो टापुलाइ लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने