२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयर’को एसियाली अवार्ड नेपाललाई

२०८१, १२ बैशाख बुधबार ०८:०८

बैशाख १२, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसी फ्यान इनगेजमेन्ट अफ दी इयरको एसियाली अवार्ड विजेता घोषणा गरेको छ।

एसोसिएट सदस्यहरूमध्ये आईसीसीले विभिन्न ६ क्याटागोरीमा क्षेत्रीय विजेता घोषणा गरेको हो ।


नेपालले पाएको अवार्ड अफ्रिकामा नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपमा नेदरल्यान्ड्स र इस्ट एसिया प्यासिफिकमा इन्डोनेसियालाई दिइएको छ।

अब नेपालले ग्लोबल अवार्डको लागि सबै क्षेत्रिय विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

एसियामा आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर कतार क्रिकेट संघलाई, १०० प्रतिशत क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर ओमान क्रिकेटलाई, आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर ओमानलाई, आईसीसी एसोसियट मेम्बर ओमेन्स पर्फमेन्स अफ दी इयर युएईलाई घोषणा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने