खकेन्द्र केसी | कार्तिक ८, सल्यान । कुपोषित बालबालिकालाई समूदायमा कसरी व्यवस्थापन गर्ने भन्ने उद्देश्य राखि सल्यानमा ४ दिनसम्म चल्ने तालिमको उद्घाटन गरिएको हो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी | कार्तिक ८, सल्यान । कुपोषित बालबालिकालाई समूदायमा कसरी व्यवस्थापन गर्ने भन्ने उद्देश्य राखि सल्यानमा ४ दिनसम्म चल्ने तालिमको उद्घाटन गरिएको हो । 
२०८२, ५ चैत्र बिहीबार
समाज

कुपोषित बालबालिकाको सुधार गर्नलाई स्वास्थ्यकर्मिलाई तालिम

२०७३, ८ कार्तिक सोमबार १५:४७

खकेन्द्र केसी | कार्तिक ८, सल्यान । कुपोषित बालबालिकालाई समूदायमा कसरी व्यवस्थापन गर्ने भन्ने उद्देश्य राखि सल्यानमा ४ दिनसम्म चल्ने तालिमको उद्घाटन गरिएको हो । 

परियोजना संचालित जिल्लाका ८ गा.वि.स.का १८ स्वास्थ्यकर्मीलाई उनिहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको हो । तालिममा जिल्लाका लक्ष्मीपुर, निगाल्चुला, कुपिन्डेदह, माझकाँडा, कालिमाटी काल्चे, कालिमाटी रामपुर र काप्रेचौरका स्वास्थ्यचौकी प्रमुख तथा अनमिहरुको सहभागिता छ ।  

सहभागि स्वास्थ्यकर्मीलाई जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा जनस्वास्थ्य निरिक्षक अरुण दहाल र संस्थाकी प्रोजेक्ट मेनेजर सलिना शाहीले तालिम प्रदान गर्नेछन । 

सोमबार भएको उद्घाटन कार्यक्रममा परियोजनाबारे जानकारी दिदै सहभागिलाई आरआरएनका परियोजना संयोजक रत्नलाल के.सी. ले परियोजनाको बारेमा जानकारी दिएका थिए भने आसमानका संयोजक दिपेन्द्र तिवारीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने