२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३१८ जना यात्रु थिए धुवाँ देखिएको कतार एयरको जहाजमा, परीक्षणपछि उड्ने तयारीमा

२०८१, २४ बैशाख सोमबार ०८:५८

बैशाख २४,  काठमाडौँ । आज बिहान ११:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा धुवाँ देखिएपछि उडान रोकिएको छ । 

चालकले केही खराबी नभएको भन्दै उडाउन खोजेपछि प्राविधिकले परीक्षणपछि मात्र उडाउन भनेका थिए । कतार उड्न लागेको जहाज पुसव्याक गर्दा पछाडि एक्कासी धुवाँ उठेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । जहाजमा ३१८ जना यात्रु थिए ।

झाका अनुसार पाइलटले जहाजमा केही समस्या नभएकाले उड्ने अनुमति मागेका थिए । तर, जहाजको प्राविधिक परीक्षण गरेरमात्रै उडाउनु भनेपछि प्राविधिक टोलीले जहाज चेक गर्दा केही समस्या नभएको र अहिले जहाजलाई उडाउने तयारी गरिएको छ । प्राविधिक टोलीले जहाजमा चार्जर र ब्ययाट्रीबाट धुवाँ आएको र अरु खराबी नभएको बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने