पंकज धामी | कात्तिक १०, दार्चुला | एक महिनादेखि अबरुद्ध रहेको नेपाल टेलीकमको पीपलचौरी गाविसको कैचुला टावरमा तोडफोड गरिएको तथ्य एक महिना पछि थाहा भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | कात्तिक १०, दार्चुला | एक महिनादेखि अबरुद्ध रहेको नेपाल टेलीकमको पीपलचौरी गाविसको कैचुला टावरमा तोडफोड गरिएको तथ्य एक महिना पछि थाहा भएको छ ।

"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नेपाल टेलिकम कैचुला टावर तोडफोड

२०७३, १० कार्तिक बुधबार ०२:५८

पंकज धामी | कात्तिक १०, दार्चुला | एक महिनादेखि अबरुद्ध रहेको नेपाल टेलीकमको पीपलचौरी गाविसको कैचुला टावरमा तोडफोड गरिएको तथ्य एक महिना पछि थाहा भएको छ ।

कैचुलामा रहेको टावरले काम नगर्दा विग्रेको समाचार आएपछि मर्मतका लागि गएको नेपाल टेलीकमको प्राविधिकहरुको टोलीले पावर सिस्टममा समस्या आएको बताएपनि टावरमा रहेका भित्री सामानहरुमा तोडफोड गरिएको, तारहरु चुडेको, भर्याङ लगायतका अन्य सामानहरु पनि चोरी भएको र भित्ताहरुमा जथाभावी लेखेको भेट्टिएको नेपाल टेलीकम दार्चुलाका प्रमुख ललित चन्दले जानकारी दिनुभयो ।

टावर गर्न गएको प्राविधिकको टोली जिल्ला फर्किसकेको छ भने आवस्यक सामान आएपछि मात्रै टावर मर्मत गरिने पनि टेलीकमले जनाएको छ । क्षेत्रीय कार्यालय धनगढीबाट सामान आएपछि मात्रै मर्मत गर्न मिल्ने भन्दै टेलीकम प्रमुख चन्दले चाँडोमा एकहप्ता सम्म समय लाग्ने बताउनु भयो ।

त्यसक्षेत्रमा टेलीफोन सेवा अबरुद्ध हुँदा जिल्लाको दुहुँ क्षेत्रमा रहेका आधा दर्जन गाविसका सेवाग्राही फोनसेवाबाट  बञ्चित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित