२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जीप दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

२०८१, १६ जेष्ठ बुधबार १२:२६

जेठ १६, दार्चुला | बैतडीको दशरथचन्द नगरपालिका–१० स्थित भगोडेनोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उक्त जीपमा सवार अन्य ८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम गोठलापानीबाट झुलाघाटतर्फ जादै गरेको सुप प्र ०१००१ ज १५०० नम्बरको जीप बुधबार दिउँसो ३ बजेतिर भगोडेनोला दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा एक महिलाको मृत्यु भएको र मृत्तकको पहिचान खुल्न बाँकी रहेको बैतडीका प्रहरी प्रमुख दिपक गिरीले बताए । उनले दुर्घटना स्थलमा जीपको मुनि च्यापिएकी अवस्थामा प्रहरीले उद्धार गरि जिल्ला अस्पताल ल्याउदा ती महिलाको मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त जीप सडकबाट ३० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको उनले बताए । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी