२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब भन्दा माथि

२०८१, २७ जेष्ठ आईतवार ११:२९

जेठ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.५८ प्रतिशतले घटेर ३६८.१८ विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

आज नेप्से घटेपनि शुक्रबारको तुलनामा कारोबार रकम वृद्धि भएको छ । आज ३१३ कम्पनिको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयरबाट ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कोरोबार भएको छ । 

आज इस्टर्न हाइड्रो, शुभम्  पावर, सिटी होटल र कुथेली बुखरी स्माल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै भगवती हाइड्रोको सेयर ९.९९ प्रतिशतले बढेको थियो । त्यस्तै आज बुद्ध भूमि नेपाल हाइड्रोको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।

आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी ३२ करोड बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै सीईडीबी हाइड्रोको २१ करोड बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो