२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टी-२० विश्वकप २०२६ का लागि सिधै छनोट भएका १२ देश कुन-कुन हुन् ?

२०८१, ४ असार मंगलवार १२:१९

असार ४,  काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ को उत्साह अब अन्तिम चरणमा पुगेको छ । समूह चरणका खेल सकिएको छ । अब सुपर-८ का खेलहरु जुन १९ देखि सुरु हुनेछ ।

सुपर-८ मा अष्ट्रेलिया, भारत, इङ्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, बंगलादेश र अमेरिका पुगेका छन् । यससँगै सन् २०२६ को टी–२० विश्वकपका लागि सिधै छनोट हुने टोलीको नाम पनि सार्वजनिक भएको छ ।

सन् २०२४ जस्तै टी-२० विश्वकप २०२६ मा २० टोली सहभागी हुनेछन्, जसका लागि अहिले नै १२ टोली छनोट भएका छन् ।

२०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमायो नेपालले

सूचीमा सुपर-८ मा पुग्न असफल भएका पाकिस्तान, श्रीलंका र न्युजिल्यान्डको नाम पनि छ । आईसीसीको वरियतालाई आधार मानेर यी तीन टोली सिधै छनोट भएका हुन् ।

अर्कोतर्फ भारत र श्रीलंका सहआयोजक भएकाले कारण स्वतः छनोट भएका छन् ।

छनोट हुने देशहरु-

आयोजक भएको कारण

भारत

श्रीलंका

सुपर–८ मा पुगेर छनोट हुने

अस्ट्रेलिया

अफगानिस्तान

बंगलादेश

इंग्ल्याण्ड

दक्षिण अफ्रिका

संयुक्त राज्य अमेरिका

वेस्ट इन्डिज

वरीयताका आधारमा छनोट हुने देश

आयरल्याण्ड

न्युजिल्याण्ड

पाकिस्तान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो