२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तरुण दल र नेविसंघद्वारा आश्रमलाई कमल र खाद्यान्नका सामान

२०७३, ११ कार्तिक बिहीबार ११:५१

कात्तिक ११, तेह्रथुम | नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी सघं तेह्रथुमले जिल्लाको एक मात्र श्रीकृष्ण प्रणामी वाल तथा वृद्धाश्रमलाई जाडोका लागि कमल लगायत खाद्यान्नका सामाग्री प्रदान गरेका छन् । 

नेपाल तरुण दलको ६४ औं स्थापना दिवसको अवसरमा तरुण दल र नेविसंघले संयुक्त रुपमा वाल तथा वृद्धाश्रमलाई सामानहरु प्रदान गरेका हुन् । आश्रममा रहने वालवालिका तथा वृद्धहरुलाई चिसो कटाउन सहज होस् भन्ने ध्येयले ४ थान कमल, छ पोका खानेतेल, आटा दुई पोका, चिनी  पाँच के. जी.र जुस पाँच लिटर प्रदान गरिएको तरुण दल जिल्ला अध्यक्ष विपीन निङ्लेकुले जानकारी दिनुभयो ।

 सामानहरुसहित आश्रममै पुगेका तरुण तथा विद्यार्थी नेताहरुले आश्रमको अवलोकन गर्दै त्यहाँ रहेका बालबालिका तथा वृद्ध–वृद्धाहरुको सहगार्थ सामानहरु प्रदान गरेको भन्दै आश्रम सन्चालक समितिका अध्यक्ष तथा कांग्रेस सभापति गोविन्द ढुंगानाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  आश्रममा हाल ९ जना बालबालिका तथा वृद्धवृद्धाहरु रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने