कात्तिक १२, भोजपुर | भोजपुरका ग्रामीण सडक सञ्चालनमा आएका छन् । बर्खायाम सुरु भएसँगै बन्द भएका यातायात सेवा लामो समयपछि सञ्चालनमा आएका हुन् । 

याता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, भोजपुर | भोजपुरका ग्रामीण सडक सञ्चालनमा आएका छन् । बर्खायाम सुरु भएसँगै बन्द भएका यातायात सेवा लामो समयपछि सञ्चालनमा आएका हुन् । 

याता"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरका ग्रामीण सडक लामो समयपछि सञ्चालनमा आए

१२ कार्तिक २०७३, शुक्रबार ०३:०४

कात्तिक १२, भोजपुर | भोजपुरका ग्रामीण सडक सञ्चालनमा आएका छन् । बर्खायाम सुरु भएसँगै बन्द भएका यातायात सेवा लामो समयपछि सञ्चालनमा आएका हुन् । 

यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समय तालिकासमेत सार्वजनिक गरेको छ । भोजपुरबाट जिल्लाको पश्चिमी क्षेत्र खोटाङको सिमाना चखेवा भन्ज्याङका लागि दैनिक तीनवटा (बिहान, दिउँसो र साँझ), त्यस्तै ओख्रे र मानेडाँडाका लागि दैनिक एक/एकवटा बसले सेवा दिने तालिकासमेत निकालिएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो । 

त्यस्तै दिङ्गला, घोरेटारलगायत ठाउँमा भने साना ट्याक्सी सञ्चालनमा रहेका छन् । ग्रामीण क्षेत्रमा यातायात सेवा सञ्चालन भएपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता