दलसिंह गिरी | कार्तिक १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको एक मोबाईल पसलमा सोलारको ब्याट्री पट्कीएको छ । सोलार ब्याटी पट्कीदा पसल संचालक समेत गम्भिर घाइते भएका छन् । जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | कार्तिक १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको एक मोबाईल पसलमा सोलारको ब्याट्री पट्कीएको छ । सोलार ब्याटी पट्कीदा पसल संचालक समेत गम्भिर घाइते भएका छन् । जिल्ला "/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मान्ममा सोलार ब्याट्रि पट्कीदा एक जना घाईते

२०७३, १२ कार्तिक शुक्रबार ११:१४

दलसिंह गिरी | कार्तिक १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको एक मोबाईल पसलमा सोलारको ब्याट्री पट्कीएको छ । सोलार ब्याटी पट्कीदा पसल संचालक समेत गम्भिर घाइते भएका छन् । जिल्ला सदरमुकाम मान्म खाडाचक्रको प्रतिमाचोक नजिकै रहेको विनोद मोबाईल सेन्टरमा १५० वाटको सोलार ब्याट्री पट्कीदा पसल संचालक बिनोद चौलागाई गम्भिर घाइते भएका हुन् । 

आज दिउसो करिव पौने बाह्र बजेतिर सोलार ब्याट्रीबाट इन्भरटर हुदै मोबाइल चार्जको लागि पावर जोड्दै गर्दा एक्कासी ब्याट्री पट्की संचालक चौलागाईको टाउको तथा आखामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । घाईते चौलागाईको जिल्ला अस्पतालमा उपचार भैरहेको र विरामीको अवस्था सामान्य बन्दै गएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । सोलार ब्याटी पट्कीदा पसल संचालक गम्भिर घाइते भएपनि पसलमा भने अन्य क्षेति खासै नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित