2026-07-07 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सिडिओ र एसपी सबैले घुस खान्छ,’ भन्दा १० हजार जरिवाना

कातिक १३, कलैया (बारा) | सेवाग्रही समेत हाकिमलाई अपशब्द प्रयोग गरेका नापी कार्यालय बारा, कलैयाका सर्वेक्षक १० हजार घरौटीमा रिहा भएका छन् ।

नापी कार्यालय कलैयाका सर्वेक्षक राधेश्याम साह सेवाग्रहीसँग नाक्शा पासमा घुस मागेपछि सेवाग्रहीले त्यसको बिरोधगर्दा सेवाग्रही र सिडिओ, एसपी सबैले घुस खान्छ कसैले केही गर्दैन् भनेको भिडियो सार्वजनिक भएपछि सर्वेक्षक साहलाई आवश्यक कार्यवाहीका लागि प्रमुख जिल्ला अधिकारी कृष्णाप्रसाद ढुङ्गानाले घरौटी राखेर छोडेका हुन् । 

दक्षिण झिटकैया गाविसका रामकिशोर साहसँग नाक्शाको बारेमा बादबिबाद हुँदा सोधपुछका लागि प्रशासनमा प्रहरीले सर्वेक्षक साहलाई लगेको नापी प्रमुख रामबिनय सिंहले बताउनुभयो । उता आफूभन्दा माथिको हाकिमलाई अपशब्द प्रयोग गरेकाले अनुसन्धानका लागि साधारण तारेखमा छोडिएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दनुभयो । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने