राम नारायण पंडित | कात्तिक १३, सिरहा | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | कात्तिक १३, सिरहा | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन् । 
११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन आईजिपी अर्यालको निर्देशन

१३ कार्तिक २०७३, शनिबार ११:३८

राम नारायण पंडित | कात्तिक १३, सिरहा | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिएका छन् । 

शुक्रबार जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित भवनको शिल्यान्यास गर्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरीलाई पिडित मैत्री सेवा प्रवाहमा सक्रिय हुन निर्देशन दिए । प्रहरी महानिरीक्षक अर्यालयले जिल्ला प्रहरी कार्यालय सिरहाको भवन भव्य र आधुनिक बन्ने समेत बताए । डिएफआइडीको सहयोगमा यएनओपीएसले जिल्ला प्रहरी कार्यालय सिरहाको कार्यालय तथा आवास गृहको निर्माण गर्न लागेको हो । कार्यक्रममा सभासदहरु,  न्यायाधीशहरु, सिरहाका प्रमुख जिल्ला अधिकारी, पूर्व मन्त्री, पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशानलयका प्रहरी नायव महानिरिक्षक तथा जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुखहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय बुद्धिजीवी, समाजसेवी, नागरिक, पत्रकारहरु तथा उधोगी व्यापारीहरुको उपस्थित रहेको थियो । 

साथै उक्त अवसरमा शुभ दिवावली र छठ पर्वको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी