राम नारायण पंडित । कात्तिक १३, सिरहा । सिरहा प्रहरीले पटाका सहित दुई जनालाई पक्राउ गरेका छन् । सिरहाको गाढा गाविसबाट अन्दाजी २५ हजार मोल बराबरको पटाका सहित दुई य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित । कात्तिक १३, सिरहा । सिरहा प्रहरीले पटाका सहित दुई जनालाई पक्राउ गरेका छन् । सिरहाको गाढा गाविसबाट अन्दाजी २५ हजार मोल बराबरको पटाका सहित दुई य"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा प्रहरीद्धारा पटाका सहित दुई पक्राउ

२०७३, १३ कार्तिक शनिबार ११:४०

राम नारायण पंडित । कात्तिक १३, सिरहा । सिरहा प्रहरीले पटाका सहित दुई जनालाई पक्राउ गरेका छन् । सिरहाको गाढा गाविसबाट अन्दाजी २५ हजार मोल बराबरको पटाका सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा सिरहा नरहारीगोल १ का २५ वर्षिय सरोज यादव र भगवानपुर ३ का सुशिल गिरी रहेका छन् । दुबैलाई ईलाका प्रहरी कार्यालय महेशबारीको गस्ती टोलीले गाढा ५ बाट शुक्रबार राती पक्राउ गरेका हुन । उनीहरु स. ७ प ४४३८ नम्बरको मोटरसाइकलमा राखेर दुई वटा बोरामा पटाका ल्याउदै थिए 

उनीहरुको साथबाट २१ प्याकेट बुलेट बम, १५ प्याकेट हाईड्रो बम, १० प्याकेट रकेट बम, ५ प्याकेट चक्र, ३० प्याकेट झिरझिरे र ४५० प्याकेट खोर्सानी बम बरामद भएको छ । बरामद पटाका सहित दुबैलाई अनुसन्धानका लागी हिरासतममा राखिएको पुर्ब क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित