प्रेम सुनार | कात्तिक १३, गुल्मी | केहि दिन अघि विस्तरामा सुतिरहेका श्रीमानको टाउँकोमा सिलौटोको लोहरो प्रहार गरी हत्या गर्ने श्रीमतिलाई वुटवल  प्रहरीले पक्राउ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक १३, गुल्मी | केहि दिन अघि विस्तरामा सुतिरहेका श्रीमानको टाउँकोमा सिलौटोको लोहरो प्रहार गरी हत्या गर्ने श्रीमतिलाई वुटवल  प्रहरीले पक्राउ ग"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सिलौटो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमति पक्राउ

२०७३, १३ कार्तिक शनिबार १२:११

प्रेम सुनार | कात्तिक १३, गुल्मी | केहि दिन अघि विस्तरामा सुतिरहेका श्रीमानको टाउँकोमा सिलौटोको लोहरो प्रहार गरी हत्या गर्ने श्रीमतिलाई वुटवल  प्रहरीले पक्राउ गरेको छ । 

कपिलवस्तुको वुद्धवाटिका नगरपालिका–४ घर  भई वुटवलको मनकामना टोलमा डेरा गरी वस्ने वर्ष ३५ का श्रीमान शिव चौथरीलाई कार्तिक १० गते राती  हत्या गर्ने  उनकी श्रीमति कुमारी चौथरीलाई वुटवल ईलाका प्रहरीले पक्राउ गरेको हो । 

मदिरा सेवन गरी विस्तरामा निदाएको वेला अचार पिस्ने ४ सय ग्राम तौलको सिलाटाको लोहराले टाउँकामा प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मुकुन्द मरासीनीको संयोजकत्वमा गठित अनुसन्धान टोलीले निष्कर्श निकालेको बताईएको छ । 

हत्या अभियोगी श्रीमति चौथरीलाई अदालतमा म्याद थप गरी हिरासतमा राखिएको वुटवलबाट प्रहरीद्धारा प्रेषित समाचारमा उल्लेख छ । हत्याको कारण नखुले पनि श्रीमानले विस्तरामा पिशाव फेरेको रिसले हत्या गरेको अभियुक्त श्रीमतिले बताएको जनाईएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित