१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमिर खानले फिल्मबाट संन्यास लिने!

२० श्रावण २०८१, आईतवार १०:०२

साउन २०, काठमाडौँ | बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेका छन्।

उनी यतिबेला अभिनयबाट टाढिएर शान्त जीवन बिताइरहेका छन्। यसैबीच उनका छोरा जुनैद खानले बलिउडमा डेब्यू गरेका छन्। उनले फिल्म 'महाराज' बाट बलिउडमा डेब्यू गरेका हुन्। तर अब आमिर खान भने फिल्मबाट सन्यास लिँदैछन्। 


उनका छोरा जुनैदले एक अन्तर्वार्तामा भने, 'मैले पिकेको सेटमा क्यामेराको पछाडि काम गरेको थिएँ। यसपछि मैले विज्ञापन पनि सुट गरेको थिएँ। महाराजपछि हामी आमिर खान प्रोडक्सनबाट 'लापता लेडीज' बनाइरहेका थियौं। त्यतिबेला उहाँले म रिटायर हुँदैछु, तिमी यो काम सम्हाल भन्नु भयो। यसैक्रममा मैले आमिर खान प्रोडक्सनको काम सम्हालेको हुँ।'

आमिर फिल्मी गतिविधीबाट समेत टाढा बस्न चाहन्छन्। उनले प्रोडक्सनको काम आफ्नो छोरालाई सुम्पिएका छन्। यतिबेला जुनैद फिल्म 'प्रीतम प्यारे' निर्माण गर्दैछन्।   

पछिल्लो समय आमिर 'लालसिंह चढ्ढा' मा देखिएका थिए। तर यो फिल्मले बक्स अफिसमा फ्लप सावित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह