२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ढलमा छिरेर बेपत्ता महिला मृत फेला

२०८१, २२ श्रावण मंगलवार ०७:५०

साउन २२, बनेपा । बनेपा पनौती बग्ने पुण्यमाता खोलामा परी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान ११ बजे धुलिखेल नगरपालिका-५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर बेपत्ता भएकी भगवती भागदास मृत फेला परेकी हुन् ।

रामेछाप खाडादेवी गाउँपालिका-३ घर भएकी, हाल पनौति नगरपालिका-५ नैकिनटार बस्ने ५० वर्षीया भागदास ढलको मकलमा छिरेर बगाएपछि खोजतलास गर्दा  पुण्यमाता खोलामा मृत भेटिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनलाई बिहान ११:३५ बजे ढलमा बगाएर अन्दाजी ३०० मिटर तल खोलामा तैरिरहेको अवस्थामा भगवती भागदासको शव फेला परेको श्रेष्ठले बताए । प्रहरी घटनास्थलमा पुगेपछि मृतकको शवलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य