नन्दराम जैशी | कात्तिक १५ जुम्ला | गायक सुरज पण्डितको स्वर तथा धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको विश्वास छैन प्रिय तिम्रो बोलको अडियो गित लक्ष्मी पुजाको अवसरमा आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | कात्तिक १५ जुम्ला | गायक सुरज पण्डितको स्वर तथा धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको विश्वास छैन प्रिय तिम्रो बोलको अडियो गित लक्ष्मी पुजाको अवसरमा आ"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

“विश्वास छैन प्रिय तिम्रो ” बोलको अडियो गित सार्वजानिक

२०७३, १५ कार्तिक सोमबार ०३:२६

नन्दराम जैशी | कात्तिक १५ जुम्ला | गायक सुरज पण्डितको स्वर तथा धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको विश्वास छैन प्रिय तिम्रो बोलको अडियो गित लक्ष्मी पुजाको अवसरमा आइतबार औपचारीक रुपमा सार्वजानिक गरीएको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने राष्टिय गायक पण्डितको स्वर तथा जुम्लाकै धन बहादुर शाहिको शब्द संगीतमा निर्माण गरीएको महारानि एल्वमको विश्वास छैन प्रिय तिम्रो बोलको गित रेडियो कर्णाली र रेडियो माउन्टेन एफएमद्धारा आइतबार औपचारीक रुपमा सार्वजानिक गरीएको हो ।   

शब्द संगितकार शाहि र गायक पण्डितले स्वर दिनु भएको प्रिय एल्वमको बसेर पिपल चौतारी बोलको गित पनि यस अघि रेडियो कर्णालीबाट औपचारीक रुपमा सार्वजानिक गरीएको थियो । आज सार्बजानिक गरीएको विश्वास छैन प्रिय तिम्रो नामक आधुनिक सदाबहार गित सार्वजानिकको क्रममा बोल्दै शब्द संगितकार शाहिले लामो समयपछि ढिलै भएपनि निकै उत्कष्ठ तथा स्रोता र दर्शकको मन जित्न सफल गित बजारमा सार्बजानिक गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो ।     

झण्डै ११ भन्दा बढि गित गाइसक्नु भएका गायक पण्डितले समय सापेक्ष तथा स्रोता, दर्शक र बजारको मागका आधारमा विश्वास छैन प्रिय तिम्रो नामक आधुनिक सदाबहार गित निर्माण गरीएको दावि गर्नुभयो । रेडियो कर्णालीका स्टेशन म्यानेजर गोरख बहादुर थापाले गायक तथा शब्द संगीतकार दुवैजनाको कलाकारीता पेशामा उज्वल भविष्यको कामना गर्दै सार्बजानिक भएको गित सबैले माया गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित