माधव वेल्बासे, कात्तिक १६, कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो समयमा पशुचौपायको चोरि वढ्दै गएको छ । गएराति मात्र कपिलवस्तुको एकै घरका चार वटा भैसि चोरि भएका छन । जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव वेल्बासे, कात्तिक १६, कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो समयमा पशुचौपायको चोरि वढ्दै गएको छ । गएराति मात्र कपिलवस्तुको एकै घरका चार वटा भैसि चोरि भएका छन । जिल"/>
२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा पशुचौपायको चोरि वढ्यो, एकै घरका चारवटा भैसी चोरि

१६ कार्तिक २०७३, मंगलवार ०८:२८

माधव वेल्बासे, कात्तिक १६, कपिलवस्तु । कपिलवस्तुमा पछिल्लो समयमा पशुचौपायको चोरि वढ्दै गएको छ । गएराति मात्र कपिलवस्तुको एकै घरका चार वटा भैसि चोरि भएका छन । जिल्लाको रामनगर गा वि श २ कप्तानगन्ज वस्ने विजलाल पालको गएराति दुई वटा माउ भैसि,एक पाडा,एक पाडि,गोठमा बानिरहेको अवस्थामा चोरि भएको हो । राति १ वजे उठेर हेर्दा थिए तर ३ वजे उठदा भैसि नभएको पासिले वताउनुभयो । त्यस्तै गत कत्तिक १२ गते पनि कपिलवस्तुको भिल्मि वस्ने मन्गठ्ठु अहिरको रातको समयमा  दुइ पाडा एक पडि सहित दुई माउ भैसि चोरि भएका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट