यस वार्षिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यस वार्षिक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

इगल एफ.एम ९९.२ मेगाहर्ज पाँचौ वर्ष पार गर्दे आज बाट छैठौ वर्षमा प्रवेश

१६ कार्तिक २०७३, मंगलवार ११:२३

कार्तिक १६, पाँचथर । याक्थुहाङ मिडिया प्रा.लिद्धारा संचालित इगल एफ.एम ९९.२ मेगाहर्ज पाँचौ वर्ष पार गर्दे आज बाट छैठौ वर्षमा प्रवेश गरेको छ ।

यस वार्षिक उत्सवको अवसमा प्रा.लिका अध्यक्ष तेज कुमार कुरुम्बाङले सम्पूर्ण स्रोतावर्ग, विज्ञापनदाता, सुवेच्छुक वर्गमा शुभकामना ब्यक्त गर्दे आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । 

गत ०६७ साल कार्तिक १६ गते स्थापना भएको इगल एफ.एम पाँचौ वर्ष पार गर्दे आज बाट छैठौ वर्षमा प्रवेश गरेको हो । 

सत्य तथ्य ताजा समाचार,स्वस्थ्य सूचना र हरदम मनोरन्जन प्रदान गर्दे आएको यस इगल एफ.एमले अहिले दैनिक १८ घण्टा प्रशारणमा छ । एफ.एमले नेपाली भाषामा ५ वटा र लिम्वू भाषामा एउटा गरी अहिले ६ वटा समाचार वुलेटिन प्रशारण गर्दे आएको छ । 

यस्तै उज्यालो नेटवर्कको सहयोगमा ५ वटा समाचार वुलेटिन र विविसबाट विविसी नेपाली सेवा लगायतका समाचार बुलेटिन प्रशारण गर्दे आएको छ । 

यस्तै राजनितीक,आर्थिक,सामाजिक,सास्कृतिक लगायत जनताको जनचासोको विषय वस्तुमा संवाद तथा खोजमूलक कार्यक्रम प्रशारण गर्दे आएको एफ एमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

पाँच सय वाट क्षमताको यो एफ.एम पूर्वका पाँचथर,तेह्रथुम,ताप्लेजुङ,धनकुटा,सङखुवासभा,भोजपुर लगायतका जिल्लामा प्रत्यक्ष र धधध।भबनभिाm।अयm।लउ गर्दा संसारको जुनसुकै कुना बाट पनि सुन्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य