२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इरानमा बस दुर्घटनामा परेर २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु

२०८१, ५ भाद्र बुधबार ०९:२४

भदौ ५, तेहरान । पाकिस्तानी तीर्थयात्रीहरू चढेको बस पल्टिँदा इरानमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमले बताएअनुसार यो घटना मंगलबार राती मध्य इरानी प्रान्त याज्दमा भएको हो । बसको ब्रेकमा समस्या आएपछि बस पल्टिएर आगो लागेको बताइएको छ । 


यस घटनामा अरू २३ जना घाइते भएका छन् । यसमा पनि सात जनाको अवस्था गम्भीर रहेको याज्द प्रान्तको सङ्कट व्यवस्थापन विभागका निर्देशकले सरकारी टिभीलाई भनेका छन् । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इरान भएर इराकको कार्बाला सहर जाँदै थिए ।

घटनाको समयमा बसमा ५३ जना सवार रहेको बताइएको छ । यस घटनामा परेर मर्नेमा ११ जना महिला र १७ जना पुरुष रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण