कात्तिक १७, काठमाण्डौ । भारतमा एक नेपाली युवतीको तस्बिरले हंगामा मच्याएको छ । र यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। यसरी भाइरल भएको तस्बिर एक नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १७, काठमाण्डौ । भारतमा एक नेपाली युवतीको तस्बिरले हंगामा मच्याएको छ । र यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। यसरी भाइरल भएको तस्बिर एक नेप"/>
2026-07-07 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा नेपालकी ‘तरकारीवाली’को तस्बिर भाइरल

कात्तिक १७, काठमाण्डौ । भारतमा एक नेपाली युवतीको तस्बिरले हंगामा मच्याएको छ । र यो तस्बिर सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ। यसरी भाइरल भएको तस्बिर एक नेपाली युबतीको हो । यो तस्बिर भाइरल हुनु्मा उनको सुन्दरता र मेहनती जीवनलाई मानिएको छ ।

नेपाली फोटो ग्राफर रूपचद्र महाराजनले इन्टरनेटमा राखेका बताइएको यस तस्बिरमा भारतमा #Tarkariwali भनेर ट्रेण्ड नै बनाइएको थियो ।  एउटा फोटोमा युवती बजारमा तरकारी बेच्न बसेकी देखिएकी छन् भने अर्कोमा गोरखा र चितवनबीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिंड्दै छिन् । यो फोटो सामाजिक सञ्जालमा लाखौँले शेयर गरेका छन् ।

केही समयअघि यसैगरी पाकिस्तानका एक चिया व्यापारी युवाको तस्बिर पनि भाइरल भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने