९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको लेकम् क्षेत्रमा जात्रा सुरु

१८ कार्तिक २०७३, बिहीबार ०२:५५

पंकज धामी, कात्तिक १८, दार्चुला । दार्चुलाको लेकम् क्षेत्रमा रहेका अधिकाँश देविदेवताको मन्दिरहरुमा जात्रा सुरु भएको छ । तीहारको अन्तिम दिन भाईटिकाको दिन दार्चुलाको मालिकार्जुन गाविसमा रहेको लटिनाथ मन्दिर तथा बोहरीगाउँ गाविसको बन्तोलीमा रहेको लटिनाथ मन्दिरमा जात्रा सम्पन्न भएको छ ।

त्यसैगरी कार्तिक शक्ल पुर्णीमा सम्म विभिन्न तीथीमा दार्चुला जिल्लाको लेकम क्षेत्रमा रहेको बोहरी गाविसको देवथली, शंकरपुर गाविसको लटिनाथ मन्दिर पस्ती, भगवती गाविसमा रहेको भगवती मन्दीर, हुनैनाथ गाविसमा रहेको हुनैनाथ मन्दिर, डाडाकोट गाविसमा रहेको बल्लेक, रिठाचौपाता गाविसमा रहेको जैपुर मन्दिर, खरकडा गाविसमा रहेको पाती मन्दिर, मालिकार्जुन गाविसको मालिकार्जुन मन्दिर, ग्वानी गाविसमा रहेको लेकगाउँ, खरकडा गाविसको पाती लगायतका ठाउँमा राती जात्रा लाग्ने गरेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता