२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको सलाङघाटमा बस र ट्रक ठोक्किए, ३ जना घाइते

२०८१, १७ भाद्र सोमबार ०८:२६

भदौ १७, काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा तीन जना घाइते भएका छन् ।

काठमाडौंबाट भारतको नयाँदिल्ली जाँदै गरेको मधेश प्रदेश ०३–००१–६८१४९ नम्बरको बस र चितवनतर्फबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८२४१ नम्बरको ट्रक आज दिउँसो १२ बजेतिर ठोक्किएका थिए ।

प्रहरी कार्यालय मलेखुका प्रहरी सहायक निरीक्षक भिमबहादुर खत्रीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।

उनका अनुसार बस चालक र दुई महिला सामान्य घाइते छन् । उनीहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

दुर्घटनापछि केहीबेर बन्द भएको सडक प्रहरीले खुलाइसकेको छ । ‘आपसमा ठोक्किएका गाडी साइड लगाएपछि सवारी आवागमन खुलिसकेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !