कत्तिक १८, कालिकोट | हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै तिहार सकिए संगै जिल्लाबाट मानिसहरुको बाहिरीने संख्या बढेको छ । रोजगार, बढाई तथा अन्य ब्यवसायको शिलशिलाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कत्तिक १८, कालिकोट | हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै तिहार सकिए संगै जिल्लाबाट मानिसहरुको बाहिरीने संख्या बढेको छ । रोजगार, बढाई तथा अन्य ब्यवसायको शिलशिलाम"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

चाडपर्ब सकिएसंगै जिल्ला बाहिरिनेको संख्यामा बृद्धि

२०७३, १८ कार्तिक बिहीबार १४:२२

कत्तिक १८, कालिकोट | हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै तिहार सकिए संगै जिल्लाबाट मानिसहरुको बाहिरीने संख्या बढेको छ । रोजगार, बढाई तथा अन्य ब्यवसायको शिलशिलामा जिल्ला बाहिर रहेका मानिसहरु दशै तिहार मनाउन जिल्ला भित्री पुन आआफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि जिल्ला बाहिरीनेको संख्या बढेको हो । 

जिल्ला बाहिरीनेमा विशेष गरी विद्यार्थीहरु बढी रहेका छन् । सुर्खेत, नेपालगंज, चितवन, पोखरा, काठ्माण्डौं, लगायतका ठाउहरुमा रहेका विद्यालय, बोर्डिङ्ग स्कुल, तथा क्याम्पसहरुमा अध्ययनको लागि बाहिरीने केटाकेटी तथा यूवाहरुको संख्या बढी रहेका हुन् । तिहार चाड पर्ब सकिए संगै जिल्ला बाहिरीने संख्या बढेपछि मध्यपश्चिम, कर्नाली, काक्रेविहार लगायतका बस ब्यवसायी समितिका बसहरु फूलफिल हुदै जिल्ला बाहिरीने गरेका छन् ।

एकै दिन धेरै यात्रुहरु बाहिरीने हुदा बसहरुमा टिकट र सिट पाउन गारो हुने गरेको यात्रुहरु बताउछन् । यो समयमा यात्रुहरुको संख्यामा बृद्धि भै बसहरुमा कोचाकोच हुने र दुर्घटना बढ्ने भएकाले बसको सिट संख्या बाहेक अन्य यात्रु नराख्न बस समितिलाई आग्रह गर्दै ट्राफिक प्रहरीद्धारा चेकजाचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित