९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वसको ठक्करबाट सिरहामा एक बालकको घटनास्थलमै मृत्यु

१९ कार्तिक २०७३, शुक्रबार १०:५६

राम नारायण पंडित । कात्तिक १९, सिरहा | सिरहामा यात्रुवाहक वसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । 

काठमाडौंबाट राजविराजतर्फ जाँदै गरेको यात्रुवाहक वसको ठक्करबाट आज     (शुक्रवार) सिरहाको बरहरामालमा एक बालकको ज्यान गएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत वडहरामाल ४ का प्रदिप मुखियाका १० वर्षिय छोरा रोशन मुखियालाई ना. ५ ख ४८४७ नम्वरको अम्वे बसले ठक्कर दिंदा बालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी श्याम सिंह चौधरीले जानकारी दिए । 

बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने  शव पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहा पठाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता