कार्तिक २० पर्वत ।तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी  गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ ।
 भारतका मिडियाबाट उनको तरकारी बोकेको तस्वीर अनलाइनमा प्रकाशन भएसँगै उनको तस्वीर भाइरल भएको थियो । उनको तस्वीर भाइरल भएसँग यतिबेला विश्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २० पर्वत ।तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी  गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ ।
 भारतका मिडियाबाट उनको तरकारी बोकेको तस्वीर अनलाइनमा प्रकाशन भएसँगै उनको तस्वीर भाइरल भएको थियो । उनको तस्वीर भाइरल भएसँग यतिबेला विश्व"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तरकारीवालीलाई लम्फू चलचित्रमा अभिनयको अफर

२० कार्तिक २०७३, शनिबार ०३:२७

कात्तिक २०, पर्वत ।तरकारीवाली’ ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी  गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ ।

भारतका मिडियाबाट उनको तरकारी बोकेको तस्वीर अनलाइनमा प्रकाशन भएसँगै उनको तस्वीर भाइरल भएको थियो । उनको तस्वीर भाइरल भएसँग यतिबेला विश्वभर तस्वीर भाइरल भएको छ । गोरखा भूम्लीचोककी श्रेष्ठलाई पपुलर मल्टीमिडियाले बनाउन लागेको चलचित्र लम्फुका निर्देशकले अभिनय अफर गरेका हुन् ।’ 

हामीले उनलाई चलचित्रमा अभिनय र प्रवक्ताको लागि कुरा गरेका छौं’, चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले भने, ’ कुसुमजीसँगै कुरा भएको छ । उनि इच्छुक छन् घरमा सल्लाह गरेर कन्फर्म गर्ने भनेकी छन् ।

गोरखा निवासी श्रेष्ठले आफू फिल्ममा काम गर्न इच्छुक भएको बताइन् । ’फिल्मको अफर आएको छ’, उनले भनिन्, ’सोचेर निर्णय गर्छु ।’ लम्फुका निर्देशकले अफर गरे पनि निर्णय गरिनसकेको उनले बताइन् । लामिछानेले यस अघि ’किन लाग्छ माया’, ’बोक्सी’, ’द मिरर’ र ’ओ माइ म्यान’को निर्देशन गरिसकेका छन् । पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक-८ को पहाडी गाउँ वाङ्लिङ्की बासिन्दा श्रेष्ठको तस्बिरले इन्टरनेटमा धुम मच्चाएको छ । चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै छन्। गाउँदेखि ट्याक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुंगे पुलतार्न टमाटार राखेको क्रेट बोक्नुपर्ने हुन्छ।

कुसुमले टमाटरको क्रेट बोकेर पुल तर्दै गरेको फोटो त्रिशुलीमा र्याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौंका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए । त्यही फोटोले फेसबुक, ट्विटरमा सनसनी मच्चायो । लाखौँ सेयर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव