साजन परियार, पर्वत । आफैले जन्म दिएको शिशुको हत्या गरेको आरोपमा पर्वत जिल्ला लिमिठाना गाविसकी एक महिला प्रकाउ परेकी छिन् ।

अवैध सम्वन्धबाट जन्मिएको शिशुको खेतमा गाडी हत्या गरेको आरोपमा लिमिठाना–८ चिर्दीखोलाकी ३१ बर्षिया मिना क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार, पर्वत । आफैले जन्म दिएको शिशुको हत्या गरेको आरोपमा पर्वत जिल्ला लिमिठाना गाविसकी एक महिला प्रकाउ परेकी छिन् ।

अवैध सम्वन्धबाट जन्मिएको शिशुको खेतमा गाडी हत्या गरेको आरोपमा लिमिठाना–८ चिर्दीखोलाकी ३१ बर्षिया मिना क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
२९ पुष २०८२, मंगलवार
पर्बत - PBT

अबैध सम्बन्धबाट जन्मिएको बच्चाको हत्या अभियोगमा आमा पक्राउ

२० कार्तिक २०७३, शनिबार ०३:३०

साजन परियार, पर्वत । आफैले जन्म दिएको शिशुको हत्या गरेको आरोपमा पर्वत जिल्ला लिमिठाना गाविसकी एक महिला प्रकाउ परेकी छिन् ।

अवैध सम्वन्धबाट जन्मिएको शिशुको खेतमा गाडी हत्या गरेको आरोपमा लिमिठाना–८ चिर्दीखोलाकी ३१ बर्षिया मिना क्षेत्रीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

क्षेत्रीले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई आफ्नै खेतमा लगी गाडेर हत्या गरेकी थिईन । खेतमा गाडीएको मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि गाउँलेले ईलाका प्रहरी कार्यालय राहालेलाई खवर गरेका थिए ।

क्षेत्रीले बच्चा जन्मिएपछि खाल्डोमा लगेर माटोले पुरी हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन् । कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ ।मृतक नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पाताल पर्वतमा ल्याइएको छ । आरोही महिलालाई कर्तव्य ज्यान मुद्धा चलनी गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी शेखर खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव