जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजम"/>
2026-09-22 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरकाे विद्युतीय सामग्रीको कारोबार गर्ने भव्या इन्टरप्राइजेजमा आगलागी

असोज ९, काठमाडौँ । विराटनगर महानगरपालिका मुनालपथस्थित विद्युतीय सामग्रीको कारोबार गर्ने भव्या इन्टरप्राइजेजमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजमा बुधबार दिउँसो करिब २ बजे आगलागी भएको हो।

आगलागीबाट मनीष अग्रवाल सञ्चालक रहेको इन्टरप्राइजेजमा पूर्णरुपमा क्षति पुगेको छ। आगलागी भएको इन्टरप्राइजेज नजिक बजाज मोटरसाइकलको सोरुममा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। इन्टरप्राइजेजमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ। आगलागीपछि नियन्त्रणका लागि महानगरबाट ३ वटा र एउटा वारुणयन्त्र दुहबी नगरपालिकाबाट परिचालन भएका थिए।

सात दमकल पानी खर्चिएपछि आगलागि नियन्त्रणमा आएको महानगरका नगररक्षक प्रमुख राजन पौडेलले जानकारी दिए। इन्टरप्राइजेजमा आगलागिबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो