2026-09-22 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राप्रपाका उपाध्यक्ष मिश्रले प्रचण्डका कुरा काटकुट गरेर हालेछन्, सत्यता छैन: सचिवालय

असोज ९, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेकाे कुरा आफ्नाे समाजिक सञ्जालमा पाेस्ट्याए। उनले प्रचण्डसँग भेटमा भएकाे कुराकानी सामाजिक सञ्जालमा राखेका थिए। प्रचण्डले भनेका टिप्पणीलाई उनले ७ बुँदामा लेखेका थिए।

तर, मिश्रले सामाजिक सञ्जालमा लेखेको झुट रहेको प्रचण्डकाे सचिवालयले बुधबार जनाएकाे छ।

बुधबार प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा मिश्रले त्याे ७ बुँदामा लेखेकाे कुरामा सत्यता नभएकाे स्पष्टीकरण दिएकी छन्।

मिश्रले आफ्नाे साजिकक सञ्जालमा राजा महेन्द्र गज्जबका ‘भिजनरी’, २०६२/०६३ को आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्र शाह अलि नरम भएको आज परिस्थिति अर्कै हुन्थ्योलगायतका कुराहरु प्रचण्डले भनेको भनेर लेखेका थिए। उक्त पाेस्ट आएपछि धैरै‌ले प्रचण्ड राजतन्त्र फर्काउन लागेका हुन् कि मिश्र माओवादीमा प्रवेश गर्न लागेका हुन् भनेर प्रतिक्रिया दिएका थिए।

उक्त कुराकाे सामाजिक सञ्जालमा चर्काे आलाेचना भएपछि प्रचण्ड सचिवालयले यसको खण्डन गरेको छ। मिश्रले प्रचण्डले भनेकाे कुरा काटकुट पारेर लेखेकाे सचिवालयकाे आराेप छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो