२६ आश्विन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रणवीर अब खलनायकको भूमिकामा ?

१५ आश्विन २०८१, मंगलवार ११:२६

असोज १५,  काठमाडौँ । बलिउडको सुपरहिट फिल्म ‘धूम’ को सिक्वेल ‘धूम–४’ को ताजा अपडेट बाहिरिएको । यो फिल्मका लागि कथा लेखेका विजय कृष्ण आचार्य अर्थात भिक्टरले नै फिल्मलाई निर्देशन गर्ने भएका छन् ।


फिल्मको अर्को रमाइलो कुरा के छ भने यो फिल्ममा अभिनेता रणबीर कपूर भिलेनको भूमिकामा देखिने भएका छन् ।

त्यसो त फिल्म धूमका पछिल्ला तीन वटा सिक्वेलको कथा पनि विजयले नै लेखेका थिए भने एउटामा निर्देशन पनि गरेका थिए । त्यहि कारणले गर्दा पनि ‘धूम–४’ को कथा र निर्देशन दुवै विजयकै रहने भएको हो ।

रणबीर कपूरलाई खलनायकको भूमिकामा देखिने कुराले अहिले फ्यानहरुको उत्सुकता अझ बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड