दलसिंह गिरी | कात्तिक २०, कालोकोट | विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | कात्तिक २०, कालोकोट | विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले ज"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रहरीलाई चोरीको उजुरी दिने व्यक्ति नै चोर ठहरिए…

२०७३, २० कार्तिक शनिबार १५:५६

दलसिंह गिरी | कात्तिक २०, कालोकोट | विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । 

दशैको अधिल्लो दिन विद्यालय चोरी भएको भन्दै सिपखाना गाबिसको सेराचौरमा रहेको मोतीराम उमाविका लेखापाल हर्श बहादुर बमले प्रहरी चौकी मुम्रामा निवेदन दिएका थिए । निबेदन पश्चात प्रहरीले चोरी भएको विद्यालयको मुचुल्का तयार पारी अनुसन्धान अगाडी बढाएको थियो । मचुल्का पश्चात प्रहरीले लेखापाल बम माथि नै निगरानी गरी सोधपुछ गर्दा आफुले नै समान चोरी गरेको स्वीकारे पछि थप अनुसन्धान तथा कार्वाहि प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय ल्याईएको हो ।

बिद्यालयबाट कम्प्युटर लगायत अन्य समानहरु चोरी भएको भन्दै बिद्यालयका लेखापाल बमले प्रहरी चौकी मुम्रामा निवेदन दिएका थिए । यस अघि गत बर्षपनि विद्यालय चोरी भएको र विद्यालयबाट कम्प्यूटर ल्याब्टव चोरी हुनुका साथै विद्यालयका महत्वपूर्ण लेखासम्बन्धि कागजात जलाईएको अवस्थामा भेटिएको तर चोरीको खोजी कार्यका लागि विद्यालय प्रशासनले कुनै पहल नगरेको स्थानीय अभिभावक नमराज चौलागाईले वताउनु भएको छ । सरकारी सम्पतीको दुरुपयोग गरी चोरी भएको निहुँ पार्दै आफ्नो निजी सम्पती बनाउन खोज्नेलाई प्रहरी प्रशासनले कडा भन्दा कडा कार्वाहि गर्न माग समेत गर्नु भएको छ ।

चोरीको आरोपी पक्राउ गरी जिल्लामा ल्याई सकिएकाले थप छानविन गरी सार्वजनिक मुद्धा एवं चोरी मुद्धा सहितको कार्वाहि प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय कालिकोटका ईन्सपेटर टेकवहादुर जोराले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित