कात्तिक २३, काठमाडौँ । नेपाली लामो दुरीका धाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने भएका छन् ।

अस्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २३, काठमाडौँ । नेपाली लामो दुरीका धाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने भएका छन् ।

अस्ट्र"/>

2026-07-07 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संजय उल्टो दौडेर काठमाडौँदेखि दोलालघाट पुग्ने

2016-11-08


कात्तिक २३, काठमाडौँ । नेपाली लामो दुरीका धाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले उल्टो पैदल दौडेर काठमाडौँ देखि दोलालघाट पुग्ने भएका छन् ।

अस्ट्रेलिया महादेशको सर्बाधिक ठुलो पर्बत कोजिय्सको हिमाल उल्टो हिडेर आरोहण गरेको २ वर्ष पुगेको अबसरमा उनले यो दौड दौडने छन् । उनले मान्छे उल्टो हिडेर पनि गन्तब्यमा पुग्न सक्छन भन्ने कुराको प्रमाणित गर्न आफु यति लामो उल्टो दौड दौडिएर संसारलाइ देखाउनको लागि दौडिने बताए । 

मंगलबार काठमाडौँमा घोषणा गर्दै उनले भने- 'मलाई थाहा छ, यो निकै कठिन कार्य हो, तर म मेरो यात्रामा सफल हुने कुरामा पूर्ण बिस्वोस्थ छु,' । उनले आफ्नो उल्टो दौडलाई निरन्तरता दिने बताउदै नेपालबाट उल्टो दौडको सुरुवात भएको भन्ने कुरा विश्वसामु देखाउन चाहेको बताए ।  

उनले यसलाई आधारिक रुपमा एथलेटिक्स संघमा दर्ताको लागि पहल गर्ने पनि बताए । भबिस्यमा उल्टो दौड आयोजना गरि वोर्ल्ड चेम्पिन्शिप नेपालबाट सुरुवात गर्न अधिक रुपमा लागि पर्ने उनको भनाइ छ । उनले २२ नोवेम्बेर २०१४  मा अस्ट्रेलियाको सर्बोच्च सिखर ५ घण्टा २७ मिनेटमा सफलता पुर्बक उल्टो हिडेर आरोहण गरेका थिए । 

पण्डितले सन् २०१५ को डिसेम्बरमा २५ घण्टा ४० मिनेट उल्टो हिडेर अफ्रीकाको सर्बोच्च सिखर आरोहण गरेका थिए भने बिस्वको सर्बोच्च सिखर सगरमाथा प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु , जापानको फुजी, तान्जानियाको मेरु, यूरोपको सर्बोच्च सिखर एल्ब्रुस तथा अमेरिकी हिमाल एकोनकागुवा सफलता पुर्बक आरोहण सम्पन्न गरिसकेका छन् । 

उनले काठमाडौँ खासा, जिरी काठमाडौँ गोर्खा, प्युठान काठमाडौँ, लुक्ला आइलैंड पिक, दाङ प्युठान जस्ता दर्जनौ लामो दुरीका दौडहरुको अनुभव लिदै २४९५ कि मि लामो दौड दौडीसकेका छन् । 

तेन्जिंग हिलारी म्याराथोंन, मनास्लु अल्ट्रा २१३ कि मि, काठमाडौँ अन्तरास्ट्रिय म्याराथोंन, रियल अन्तरास्ट्रिय म्याराथोंन, कस्पोक मेरथोंन, इन्वेसमेन्ट बैंक म्याराथोंन लगाएत अन्य पर्तिस्पर्धामा भाग लिसकेका छन् । 

पण्डितको उल्टो पैदल दौडको संयोजन र निरिक्षण चर्चित एथलेटिक्स कोच, पूर्व नेपाल ओलम्पिक कमिटिका महासचिब तथा पूर्व नेपाल एथलेटिक्स संघका अध्यक्ष ओलम्पियन रघु वन्तले गर्नेछन भने आयोजना संजय पण्डित फाउन्डेसन नेपालले गर्ने छ । 

उनले २२ नोवेम्बेरमा दसरथ रंगशालाबाट उल्टो पैदल दौड सुरुवात गर्ने छन् । पण्डितले यो बर्षको अन्त्य सम्म एनटारटीका महादेशको सर्बोच्च शिखर आरोहणको तयारीमा रहेको पनि जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने