2026-07-07 10:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व राजा ज्ञानेन्द्र सिंगापुर र भारत भ्रमणमा जादै

कात्तिक २४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबारदेखि सिंगापुर र भारत भ्रमणमा जादैछन्। निजी भनिएको भ्रमण कति दिनको भन्ने कुनै टुंगो लागिसकेको छैन। शाह आज सिंगापुर भ्रमणमा जाने त्यसपछि भारत जानेछन्।

सिंगापुरबाटै उनी भारततर्फ लाग्नेछन् । भारतमा रहँदा पूर्व राजा ज्ञानेन्द्र शाहले भारतका उच्च अधिकृतहरुसँग भेटघाट हुने कार्यक्रम रहेको दरबार निकट स्रोतले बताएको छ।

उनको भ्रमणमा पूर्वयुवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन्। यसै शिलशिलामा हिमानी केही दिन अघि नै सिंगापुर पुगिसकेकी छिन्। पूर्वराजाका साथमा उनका स्वकीय सचिव सागरराज तिमल्सिना पनि रहनेछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने