२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पुनरावेदन पोखराले सेवाग्राहीलाई छिटो छरितो सेवा उपलव्ध गराउने

२०७२, १२ भाद्र शनिबार ०७:३७

भदौ १२, पोखरा । पुनरावेदन अदालत पोखराले सेवाग्राही हरुका लागी छिटो छरितो सेवा
उपलव्ध गराउने नयाँ योजनाहरु सार्वजनिक गरेको छ ।

अदालतमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छिटो
छरितो सेवा प्रवाह गर्ने उद्देश्यले छिटो छरितो सेवा, हाम्रो प्रतिवद्धता, भन्ने नारा सहित सेवाग्राही
हरुलाई १ घण्टा भित्र सेवा उपलब्ध गराउने कार्यलयका शाखा अधिकृत विश्वनाथ अर्यालले जानकारी दिनुभयो

अदालतले प्रदान गर्दै आएको सेवा प्रभावकारी नभएको अवस्थामा रजिष्टारको कार्यलय वा प्रशासन
शाखामा गुनासो राख्न सकिने सुचना समेत सार्वजनिक गरेको छ ।

नक्कल दिने, पेशी÷तारेख तोक्ने,
मेलमिलाप, तामेली आदिको निवेदन दर्ता गर्ने लिखित जवाफ वा दरपिठ गर्ने, पेशी तारेख लगायत मुद्दाको
कारवाही सम्वन्धि जानकारी एवम् सुचना प्रदान गर्ने लगायतका सेवाहरु सार्वजनिक गरिएको शाखा अधिकृत
अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित