१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा महिलाहरुले शान्ति तथा सद्भाव र्याली निकाल्ने

१३ भाद्र २०७२, आईतवार ००:२३

भदौ १२, पोखरा । पोखराका महिलाहरुले भदौ १४ गते सोमबार शान्ति तथा सद्भाव र्याली निकाल्ने भएका छन्
। पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको अगुवाईमा र्याली निकाल्न लागिएको हो ।

पोखराको
सभागृहचोकबाट शुरु हुने र्याली न्यूरोडहुदै चिप्लेढुङगा मानव अधिकारचोकमा पुगेर सभामा परीणत हुने
समितिकी अध्यक्ष पवित्रा गुरुङले जानकारी दिईन्। मुलुकमा शान्ति कायम गर्न र नेपाली-नेपालीवीच सद्भावको
सन्देश दिने उदेश्यले र्याली आयोजना गर्न लागिएको हो ।

“हामी मुलुकमा शान्ति चाहन्छौ,
नेपाली/नेपालीवीच सद्भाव चाहन्छौ अध्यक्ष गुरुङले भनिन् –¥याली मार्फत शान्ति कायम गर्न तथा नेपालीवीचको
सद्भावलाई नविग्रने गरी काम गर्न राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउँछौ ।

¥यालीको तयारी तिव्र
पारिएको छ । पोखराका २८ वटै वडामा महिला समन्वय समितिहरुको बैठक बसि तयारी तिव्र पारिएको हो। ¥यालीमा
पोखराका सबै वडाबाट उलेख्य संख्यामा महिलाहरुको सहभागिता रहने बताइएको छ ।

अध्यक्ष गुरुङले
¥यालीमा सहभागि भई शान्ति तथा सद्भावको पक्षमा उभिन सवैलाई आव्हान समेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार