१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सवारि दुर्घटना न्युनिकरणमा ट्राफिकको जोेड

२५ कार्तिक २०७३, बिहीबार १३:२१

माधव वेल्वास, कार्तिक २५, कपिलवस्तु । कपिलवस्तुमा सवारि दुर्घटना न्युनिकरणमा जिल्ला ट्राफिक प्रहरीले जोेड दिएको छ । सवारि दुर्घटना न्युनिकरणमा सवारि चालकको मुख्य भुमिका रहेने जिल्ला ट्रफिक प्रहरि  निरिक्षक राजकुमार रावल ले वताउनुभएको छ । जिल्लाको चन्द्रौटामा भएको एक अन्तरक्रिया कार्यक्रममा यस्तो वताउनु भएको हो । सवारि दुर्घटनाको पिडा ट्रफिक प्रहरिलाई भन्दा चालक र स्थानिय लाई हुने भएकोले सवारि दुर्घटनामा सवै सजक हुनुपर्ने उहाले धारण रहेको थियो । पछिल्लो समयमा भने चालकहरु सचेत भएकोले दुर्घटनाको सख्या पनि कमि भएको ट्रफिक प्रहरि निरिक्षक रावल भनाई रहेको छ  ।

चालकहरुले मादक पदार्थ सेवन,सवारिको गति तिव्र,क्षमता भन्दा वढि लोडल गाएतका कारण सवारि दुर्घटना हुने जिल्ला ट्रफिक प्रहरि नायव निरिक्षक ओम प्रकाश पौडेल वताउनु भयो ।चालकहरु सधै नियमको पालना गर्न पौडेलले चालकलाई अनुरोध समेत गर्नुभएको छ ।चालकहरुले भने सडक साघुरो भएकै कारण सवारि दुर्घटना हुने वताएका छन ।नेपालको साघुरो सडक ,अव्यावस्थित पार्किङ त्यसैमा पनि छोटो दुरिका सवारि साधनहरु सडकमै रोकि यात्रु चढाउने उतार्ने गर्दा दुर्घटना वढ्ने चालकहरुको भनाइरहेको छ ।

चन्द्रौटामा रहेको वाणगंगा यातायात समितिको कार्यलयमा भएको कार्यक्रममा २५ भन्दा वढि चालक,सह चालकको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल